नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह: सचिव ज्ञवाली

पोखरा । नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा समानुपातिकतर्पmको मतपरिणाम सार्वजनिक गरी निर्वाचनको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष यथाशीघ्र बुझाउनु … Continue reading नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह: सचिव ज्ञवाली